2026/04/17

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Admin

२०८०-०६-२६

419
Shares

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ । जसअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान ११ः३१ बजेका लागि बोलाइएको छ । 

बैठकमा प्रकाश पन्थले प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमा छलफल हुनेछ । 

साथै आज बस्ने बैठकमा नै रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 

419
Shares

©News Kunja 2021-2026. All rights reserved.