2026/08/27

एमालेको चियापनमा काँग्रेस सभापति देउवा

Admin
Admin

२०८०-०७-१५

545
Shares
एमालेको चियापनमा काँग्रेस सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि एमालेको चियापन कार्यक्रममा सहभागी भएका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।

चियापान कार्यक्रममा यसअघि नै प्रधानमन्त्री लगायतका नेताहरु पनि सहभागी भएका छन्। एमालेका तत्कालीन पहिलो अध्यक्ष मनमोहन अधिकारीको पालादेखि चियापान कार्यक्रम सुरु गरिएको हो। यो कार्यक्रममा सर्वसाधारणसहितलाई निम्ता दिइएको छ। 

545
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja