2026/08/26

उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै साम्पाङले भने: राजीनामा नदिए घिसारेर निकाल्छु

Admin
Admin

२०८०-१०-०१

566
Shares
उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै साम्पाङले भने: राजीनामा नदिए घिसारेर निकाल्छु

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।

सोमबार मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन्।

ताला लगाएपछि उनले भनेका छन्, बीपी अस्पतालको भिसी नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् !'

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्। उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ। 

566
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja