2026/06/06

नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

Admin

२०८०-११-०५

525
Shares

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्याण्डस्विरुद्ध नेपालले सानदार जित निकालेको छ।  शनिबार भएको लिगको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको हो।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ र ब्याटिङमा दुवैमा शानदार पुनरागमन गरेको हो।
 

525
Shares

©News Kunja 2021-2026. All rights reserved.