2026/08/26

इजरायलबाट २५३ जना नेपाली लिएर उड्यो विमान

Admin
Admin

२०८०-०६-२५

516
Shares
इजरायलबाट २५३ जना नेपाली लिएर उड्यो विमान

युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली लिएर नेपाल एयरलाइन्सको विमान स्वदेश फर्किएको छ।

इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति १ बजेर ३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

विमानमा सबैजना विद्यार्थीहरु रहेका छन्। विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो।

स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन्। 

516
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja