2026/08/25

सुदूरपश्चिम महोत्सव सुरु :प्रधानमन्त्रीलाई १० बुँदे माग, १० किलोको माला

Admin
Admin

२०८०-०८-२२

637
Shares
सुदूरपश्चिम महोत्सव सुरु :प्रधानमन्त्रीलाई १० बुँदे माग, १० किलोको माला

धनगढीः कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो।

महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन्। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन्।

637
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja