2026/04/17

रसुवामा भूकम्पको धक्का

Admin

२०८०-१२-०४

400
Shares

काठमाडौं । रसुवामा भूकम्प गएको छ ।

आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

400
Shares

©News Kunja 2021-2026. All rights reserved.