2026/08/25

तीन वर्षमा सुदूरपश्चिममा १२३ महिलासहित १८ सय २२ पुरुष लागुऔषधसहित पक्राउ

Admin
Admin

२०८१-०६-२०

387
Shares
तीन वर्षमा सुदूरपश्चिममा १२३ महिलासहित १८ सय २२ पुरुष लागुऔषधसहित पक्राउ

धनगढीः सुदूरपश्चिममा लागुऔषधसहित १८ सय २२ जना पक्राउ परेका छन्। तीमध्ये एक सय २३ महिला हुन्।

आर्थिक वर्ष २०७७/७८ मा १८ महिला र तीन सय ६७ पुरुष, आर्थिक वर्ष २०७८/७९ मा २६ महिला र पाँच सय ४२ पुरुष तथा आर्थिक वर्ष २०७९/८० मा ७९ महिला र ७ सय ९० पुरुष अभियुक्त लागुऔषधसहित पक्राउ परेको प्रहरीको तथ्यांक छ।

387
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja